Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


जिम्बाबेका सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा, राजधानीमा विस्फोट

राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोट कसले र किन गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन । दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले देशमा सत्ता परिवर्तनको खबरलाई अस्वीकार गरेका छन् । तर जिम्बाबेको सत्तारुढ दलले सेना प्रमुखलाई ‘विश्वासघाती’ संज्ञा दिएको छ । उपराष्ट्रपतिलाई त्यहाँका राष्ट्रपति…