Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


जिम्बाब्वेका राष्ट्रपतिद्वारा पद त्याग गर्न अस्वीकार, मध्यस्थताको प्रयास जारी

३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ । तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । मुगाबेलाई कुन भूमिका दिने भन्नेबारेमा भएको वार्ता निरर्थक बनेको…