Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने

जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ । राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गाग्वालाई सुम्पने निर्णय गरेको हो । यसअघि मुगाबेले मनाङ्गाग्वालाई उपराष्ट्रपतिबाट बर्खास्त गर्नुभएको थियो । त्यसपछि…