Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


खाडीसंकट समाधानका लागि वार्ता गर्न कतारी राजाको आह्वान

इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि उनले पत्रकारहरूसँग यस्तो बताएको कतार न्यूज एजेन्सीले जनाएको छ । समस्या समाधानका लागि कतार सधैं वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ कि यो समस्या बल्झाएर कसैले जित्ने होइन’– उनले भने । कतारी राजा अल थानीले…