Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मुगाबेको नियुक्तिबारे विश्व स्वास्थ्य संगठनले पुनर्विचार गर्ने

सर्वत्र आलोचना भएपछि मुगाबेको नियुक्तिसम्बन्धि निर्णयमा पुनर्विचार गरिने डब्लूएचओका प्रमुख डा. टेड्रोस आधानोम घेब्रेयेसुले बताएका छन् । सार्वजनिक स्वास्थ्यप्रति मुगाबेको प्रतिवद्धताको प्रशंसा गर्दै डब्लूएचओ प्रमुख घेब्रेयेसुले सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेका थिए । तर आलोचकहरुले भने ३० वर्षे शासनमा मुगाबेले गरेका अत्याचारका अघिल्तिर स्वास्थ्य क्षेत्रमा गरेको सुधारको कुनै अर्थ नरहने भन्दै आलोचना गरेका छन्…