कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु « Image Khabar


कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु


Imagekhabar
१७ पुष २०७४, सोमबार ०८:४४

मृत्यु हुने मध्ये १० जना अमेरिकी पर्यटक छन् । मृत्यु हुने पाँच जना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्