Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न सबै मुलुकलाई अमेरिकाको आग्रह

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाली कदमले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको पनि बताए । राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न आग्रह गरेको जानकारी पनि उनले दिए । अमेरिकाले द्वन्द्व नचाहेको भन्दै उनले यदि युद्ध भए उत्तर कोरिया नराम्ररी ध्वस्त हुने चेतावनी उनले दिए ।…