Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अमेरिकाको ९० प्रतिशत जनसंख्या उत्तर कोरियाको निशानामा !

अमेरिकी गुप्तचर एजेन्सी ‘सीआइए’ का पूर्व परमाणु रणनीतिकारले यस्तो आशंका व्यक्त गरेका हुन् । अमेरिकासँग मिसाइल प्रतिरोधी क्षमता भए पनि उत्तर कोरियाले कुनै मिसाइल प्रयोग नै नगरी अमेरिकालाई तहसनहस बनाउन सक्ने क्षमता विकास गरेको पनि उनको भनाइ छ । सीआइएका पूर्वनिर्देशक जेम्स वुल्सीका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य आधारभूत संरचनालाई वर्ष दिनसम्म…