Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मेसीको आँखाबाट रगत बगेको पोस्टर सार्वजनिक, ‘आइएस’को निशानामा विश्वकप फुटबल

आगामी विश्वकप फुटबललाई लिएर ‘आइएस’ले अर्जेटिनाका महान फुटबल खेलाडी लियोनेल मेसीको आँखाबाट रगत आएको पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको हो । उक्त पोष्टरमा आइएसले लेखेको छ, ‘तिमी एक यस्तो राज्यसँग लडिरहेका छौ, जसको शब्दकोशमा असफल शब्द नै छैन् ।’ उक्त चेतावनीयुक्त पोस्टर ‘आइएस’को मुखपत्र मानिएको ‘वफा मिडिया फाउन्डेशन’द्वारा जारी गरिएको हो । त्यस्तै, पोस्टरमा अंग्रेजी…