टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले राजनीतिक प्रतिद्वन्द्वीहरुले तेलका लागि धनी मानिएको किरकुक क्षेत्र कुनै लडाईं बिना नै इराकी फौजलाई दिएर देशद्रोह गरेको आरोप लगाउँदै राजीनामा दिएका हुन् । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् । कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको…