Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


न्यूयोर्कमा ट्रकले ठक्कर दिएर आठ जनाको हत्या गर्नेलाई आतंकवादको अभियोग

उज्वेकिस्तानबाट आएका २९ वर्षीय आप्रवासी सेफुलो साइपोभलाई अभियोजनकर्ताहरुले आतंकवादको आरोप लगाएका हुन् । उनीमाथि जानाजान ट्रक जोताएको र विद्रोही समूह इस्लामिक स्टेटलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार साइपोभले आफूले गरेको हमलाबारे राम्रो महसुस गरेको र मानिसहरु धेरै हुन्छन् भनेरै आक्रमणका लागि ह्यालोइनको दिन रोजेको बताएका छन् । उनले आफूले इस्लामिक स्टेटको…