Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


म्यानमारमा बौद्ध धर्मावलम्बीको प्रदर्शनमा प्रहरीले गोली चलायो, सातजनाको मृत्यु

अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए । सोक्रममा धेरै प्रदर्शनकारी घाइते भएका छन् । मराउके यू अराकनको ऐतिहासिक राजधानी हो । प्रत्येक वर्ष स्थानीय रखाइनवासीले २०० वर्षअघि बर्मेली सेनाले तत्कालीन उक्त राज्यमा विजय हासिल गरेको मौका पारी स्मृति कार्यक्रम गर्ने गर्छन् । तर,…