Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन

गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप लागेको थियो । तर राष्ट्रपति ट्रम्पले भने बैठकमा आफूले कुनै पनि देशलाई ‘दरिद्र’ नभनेको दाबी गर्दै आएका छन् । बैठकमा सहभागी डेमोक्र्याटिक नेताहरुले भने ट्रम्पले बारम्बार त्यो शब्दको प्रयोग गरेको बताएका छन् । अफ्रिकी देशलाई दरिद्र भनेपछि…