Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


श्रीलंकामा १८ वर्ष पुगेका महिलाले मदिरा खरिद गर्न पाउने

करिब ६ दशकसम्म महिलाहरूलाई मादक पदार्थ खरिद गर्ने व्यवस्थामा बन्देज लगाइएको थियो । महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को उक्त कानुन संशोधनको तयारी गरेको छ । कानुनले बन्देज लगाए पनि उक्त कानुनको पूर्णपालना भएको थिएन । नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्स प्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन सरकारबाट अनुमति…