Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


हुथीद्वारा साउदी राजदरबार लक्षित क्षेप्यास्त्र प्रहार, आकासमै नष्ट

साउदी राजा सलमानको सरकारी निवास यमामाह दरबार लक्षित गरी यमनी हुथी विद्रोहीले प्रहार गरेको उक्त क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाइएको हो । साउदी अरबको राज्य सन्चालित टेलिभिजनले गठबन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका थिए । साउदी अरबको बजेटलाई…