१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काजाखस्तानमा गुडिरहेको बसमा आगोलागी, ५२ जनाको मृत्यु


0
Shares

सामरा–शिम्केन्ट रुटमा भएको आगोलागीमा अरु पाँचजना भने भागेर बाँच्न सफल भएका छन् ।

रुसबाट आइरहेको बसमा उज्वेक नागरिक रहेको विश्वास गरिएको छ ।

२२ सय किलोमिटरको सामरा–शिम्केट रुट रुसमा काम गर्न जाने उज्वेक आप्रवासी श्रमिकले बढी प्रयोग गर्दै आएका छन् ।

सो आगोलागीको कारण भने खुल्न सकेको छैन । (एजेन्सी)