विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनको निचोड छ । मुटुरोग, मस्तिष्कघात र फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगका कारण मृत्यु भएको प्रतिवेदनले देखाएको छ । अकाल मृत्युका लागि वायु…