Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


मेक्सिकोमा शक्तिशाली भूकम्प, १ सय ४० भन्दा बढीको मृत्यु (हेर्नुहोस तस्विर)

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको…