Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । (एजेन्सी)