यो आगलागीलाई लस एन्जलसको इतिहासकै सबैभन्दा भीषण मानिएको छ । जंगलमा भीषण आगलागीपछि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ला–टुन क्यानयोनबाट सुरु भएको आगलागी पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण…