Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


‘म्यानमारमा रोहिंज्या मुसलमानको ७०० भन्दा धेरै घर सेनाले जलायो’

रखाइन प्रान्तको ‘स्याटलाइट’ तस्वीरबाट यो निश्कर्षमा पुगिएको ‘ह्यूमन राइट्स वाच’ले शनिबार (आज) उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अल्पसंख्यक रोहिंज्या मुसलमान विद्रोही र सुरक्षाकर्मीबीचको संघर्षमा करीब ४०० जना मारिएका छन् । जातीय हिंसा चर्किएपछि ४० हजार रोहिंज्या मुसलमान बंगलादेश पुगेका छन् । सेनाले जानी–जानी आफ्नो घरहरुमा आगो लगाएको विस्थापित रोहिंज्या मुसलमान समुदायले जिकीर गरेका…