आउदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ । आयोगले जारी गरेको वक्तव्यअनुसार कुल उम्मेदवारहरु मध्ये ३५.४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन् । त्यसैगरी, झन्डै ६६.४४ प्रतिशत उम्मेदवारहरु दोहोर्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ । क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा…