Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अमेरिकी तेल प्रशोधन केन्द्रबाट रसायन चुहिन थाल्यो, इन्धन प्रवाहमा असर

स्थानीय अधिकारीहरुका अनुसार रसायनको प्रभावबाट स्थानीयलाई जोगाउने प्रयास थालिएको 'बीबीसी'ले उल्लेख गरेको छ । प्रशोधन केन्द्रको साढे दुई किलोमिटरको दूरीमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने कम्पनीले विष्फोट र आगजनीको खतरा रहेको भन्दै सचेत गराइएको छ । यसअघि त्यस क्षेत्रको क्रोस्वीमा रहेको आर्केमा रासायनिक केन्द्रमा दुई पटक विष्फोटको आवाज सुनिनुका साथै कालो धुवाँ निस्किएको…