साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागिमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएको जनाएको छ । गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसमा परी मृत्यु भएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ । यहाँको नागरिक सुरक्षा…