Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


चीनमा ‘बढीमा दुई कार्यकाल’ राष्ट्रपति हुने प्रावधान हटाइदैं, सि चिनफिङको कार्यकाल लम्बिने संकेत

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा यससम्बन्धी प्रस्ताव पेश गरिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा बढीमा दुई कार्यकालमात्र एउटै व्यक्ति रहन पाउने संवैधानिक प्रावधानलाई संशोधनका लागि प्रस्ताव गरिएको हो । गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति सि चिनफिङलाई दोस्रो कार्यकालका लागि चयन गरेको थियो । चीनमा…