घटनामा १३ जना घाईते भएका छन् । आफरिनमा गत जनवरीदेखि टर्किस सेनाले धावा बोल्दा कुर्दिस सेना अप्ठेरोमा पर्दै आएको छ । टर्किस सेनाको आक्रमणका कारण आफरिनका हजारौं सर्वसाधारण घरबारबिहीन बनेका छन् । यता, सिरियाको दमस्कस नजिकैको गुटामा सिरियाली सेनाले गरेको आक्रमणमा ५ सय ८० जना सर्वसाधारणको ज्यान गईसकेको छ भने ३ लाख ९३ हजार सर्वसाधारण…