Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

काठमाडौं, बैशाख ४ । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ । पुलित्जर पुरस्कार अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । यो पुरस्कार सन् १९१७ मा सुरु गरिएको थियो । फिल्मी दुनियाँका महत्वपूर्ण व्यक्तित्व…