भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो । 'बीबीसी'का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । नक्सांकन र चित्रांकन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अन्य ६ देशका भूउपग्रहहरू पनि छन् । विशेषगरी पृथ्वीको अवलोकन गर्न अमेरिका,…