Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


भाडामा बेहुला र जन्ती लिएर बिहे ! यस्तो छ चलन

भियतनाममा ‘लिभ इन रिलेशनसीप’ को प्रचलन बढ्दै गएको छ । यस्तो अवस्थामा कयौं युवती विवाह विना नै गर्भवती हुने गरेका छन् । सामाजिक तिरस्कारबाट जोगिनका लागि त्यस्ता युवतीले नक्कली विवाह गर्न थालेका हुन् । समाचार एजेन्सीहरुका अनुसार राजधानी हनोइसमेत विभिन्न सहरमा नक्कली विवाहको प्रचलन बढ्न थालेको छ । गर्भवती युवतीको विवाहका लागि बेहुला र जन्तीसमेत…