अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १०० जनाको मृत्यु • Image Khabar Image Khabar


अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १०० जनाको मृत्यु


Imagekhabar
२८ चैत्र २०७४, बुधबार १५:०१

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १०० जनाको मृत्यु

अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो ।

स्थानीय सन्चारमाध्यमहरुले भने दुर्घटनामा २०० जनाको मृत्यु भएको दाबी गरेका छन् ।

दुर्घटनास्थलबाट १४ ओटा एम्बुलेन्समार्फत् घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्