
अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो ।
स्थानीय सन्चारमाध्यमहरुले भने दुर्घटनामा २०० जनाको मृत्यु भएको दाबी गरेका छन् ।
दुर्घटनास्थलबाट १४ ओटा एम्बुलेन्समार्फत् घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्