सिरियामा रासायनिक आक्रमण गरिएको प्रमाण रहेको फ्रान्सेली राष्ट्रपतिको दाबी • Image Khabar Image Khabar


सिरियामा रासायनिक आक्रमण गरिएको प्रमाण रहेको फ्रान्सेली राष्ट्रपतिको दाबी


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार २०:१२

सिरियामा रासायनिक आक्रमण गरिएको प्रमाण रहेको फ्रान्सेली राष्ट्रपतिको दाबी

उनले गत हप्ता डुमामा कम्तीमा पनि ‘क्लोरिन’ आक्रमण गरिएको उल्लेख गरे ।

यो घटनापछि सिरियामा आक्रमण गरिने विषयमा छिट्टै निर्णय गरिने फ्रान्सेली राष्ट्रपतिको भनाइ थियो ।

रासायनिक आक्रमणपछि पश्चिमा मुलुक सिरियामा मिसायल आक्रमण गर्ने सोचाइमा छन् ।

सिरियाको मुख्य सैन्य गठबन्धन रहेको रुसले आक्रमणका कुनैपनि कदमले तनाव बढाउने जनाएको छ ।

गत हप्ता डुमामा गरिएको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्