दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ । नयाँ वर्षको बेलादेखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो…