१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

विभागले मंगलबार आएको ६.६ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समयअनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेंगुुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए । भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना…