पाकिस्तानमा तेस्रोलिंगी समाचारवाचिका • Image Khabar Image Khabar


पाकिस्तानमा तेस्रोलिंगी समाचारवाचिका


Imagekhabar
११ चैत्र २०७४, आईतवार १९:४३

पाकिस्तानमा तेस्रोलिंगी समाचारवाचिका

सामाचारवाचिकाकोरूपमा जागिर पाएकी मलिक लाहोरकी बासिन्दा हुन् । तेस्रोलिंगी समाचारवाचिका बनेकी मलिकले यसअघि मोडलिङ गरिसकेकी छन् ।

प्रशिक्षणकाक्रममा आफूले कुनै प्रकारको भेदभाव महसुस नगरेको उनको अनुभव छ । उनले आफू पाकिस्तानको पहिलो तेस्रोलिंगी मोडल पनि भएको बताएकी छन् ।

तेस्रोलिंगीहरूले समाजमा भोग्दै आएको कस्टकर अवस्था बदल्न जरुरी रहेको उनको भनाइ छ ।

पछिल्लो जनगणनाअनुसार पाकिस्तानमा तेस्रोलिंगीको संख्या १० हजार ४१८ रहेको छ । (एजेन्सी)

पाकिस्तानमा तेस्रोलिंगी समाचारवाचिका

प्रतिक्रिया दिनुहोस्