बलात्कारको आरोपमा हिरासतमा रहेका दुई संदिग्धलाई भीडले कुटेर हत्या गरेको हो । मृतकमध्ये एकजनामाथि पाँच वर्षीय बालिकालाई कथित बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई सो अपराधमा सहयोग गरेको आरोप लागेको थियो । अरुणाचल प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरीका डिआइजी (पूर्वी रेन्ज) अपुर बिटिनले भने, ‘सोमबार १२ बजेको आसपास गरिब…