उत्तर प्रदेशमा ७०, राजस्थानमा ३६, मध्यप्रदेशमा ५ र विहारमा दुईजनाको मृत्यु भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । धुलोसहितको हावाहुरीमा परेर अरु सयौं घाइते भएका छन् । हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेको छ । हावाहुरीले बिजुलीका पोल र ठाउँ–ठाउँमा रुख ढल्दा बिजुली आपूर्ति नै बन्द हुनुका साथै यातायात सेवा ठप्प बनेको छ । गर्मी मौसमको…