Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


१७ दिनदेखि गुफा भित्र फसेका किशोरहरुको उद्धार जारी, ८ जनाको उद्धार गरियो

काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र…