Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


भारतमा बालिकाको सामूहिक बलात्कारपछि हत्या, सौतेनी आमासहित ६ जना पक्राउ

काठमाडौं, भदौ २० । भारतको कस्मिरमा ९ वर्षीया एक बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा बालिकाकी सौतेनी आमासहित ६ जना पक्राउ परेका छन् । बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीनजना अरु व्यक्तिहरूलाई आफ्नैअगाडि बलात्कार गर्न लगाएको स्वीकार गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । बालिकाको शव आइतबार भारतप्रशासित कस्मिरको बारामुल्ला जिल्लास्थित जंगलमा भेटिएको थियो…