कुन्दुज, भदौ २५ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरीचौकीमा यहाँका सशस्त्र तालिबान लडाकूहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन् । त्यसैगरी, सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि…