Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


अफगानिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ६८ जना मारिए

काठमाडौं, भदौ २७ । अफगानिस्तानको पूर्वी नान्गार्हार प्रान्तमा मंगलबार गराइएको आत्मघाती विस्फोटमा परी कम्तीमा ६८ जना मारिएका छन् । मामान्द जिल्लाको प्रहरी प्रमुखविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि आक्रमण गरिएको थियो । विस्फोटमा अरु १६५ जनाभन्दा बढी घाइते भएका छन् । नान्गार्हारमा गरिएको यो अहिलेसम्मकै ठूलो आक्रमण हो । पछिल्लो समय यहाँ शृंखलाबद्ध आक्रमण भइरहेको छ । आक्रमणको…