सोल, असोज २ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार वार्ता भएको छ । दुई कोरियाली नेताबीच कोरियालाई आणविकरूपमा निःशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घन्टा लामो वार्ता भएको हो । वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका…