काठमाडौं, असोज ७ । माल्दिभ्समा विभिन्न आलोचनाकाबीच आमनिर्वाचन सुरु भएको छ । उम्मेदवारहरु चीन र भारतीय खेमामा विभाजित भएकाले पनि यी मुलुकले निर्वाचनलाई नजिकबाट हेरिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । विपक्षी गठबन्धनले निर्वाचन आयोग राष्ट्रपति अब्दुल्लाह यामिनीको तर्फबाट काम गर्ने संयन्त्रजस्तोमात्र भएको भन्दै स्वतन्त्ररुपमा अनुगमन गर्न नदिएको आरोप लगाएको छ । तर, निर्वाचन आयोगले आरोप…