Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


इन्डोनेसियामा भूकम्प र सुनामी, मर्नेको संख्या झन्डै ४०० पुग्यो (७ तस्वीर)

पालु (इन्डोनेसिया), असोज १३ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झन्डै ४०० पुगेको छ । सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौंजनाको अस्पतालमा उपचार भइरहेको उनीहरुको भनाइ छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउनेक्रम पनि चलिरहेको बताइएको छ ।…