Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


भारत अमेरिकालाई खुशी पार्न ब्यापार सम्झौताबारे छलफल गर्न तयार छः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले भारतलाई ‘टेरिफ किङ’को संज्ञासमेत दिएका छन् । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । अमेरिका र भारतबीच ब्यापार अन्तर २५ अर्ब डलर बराबरको रहेको छ ।…