Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

सोल, असोज १९ । दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ । पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग बाकमाथि लगाइएको छ । साथै अदालतले उनलाई १३ अर्व अमेरिकी डलरको जरिवाना पनि तोकेको छ । पूर्वराष्ट्रपति बाकले आफूमाथिका अभियोग अस्वीकार गर्दै…