न्यूयोर्क, असोज १० । न्यूयोर्क, असोज १० । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गरेका छन् । ट्रम्पले महासभालाई सम्बोधन गर्दै आफू प्रत्येक देशको परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्ने तर अरुले पनि अमेरिकाको सम्प्रभुतालाई सम्मान गर्नुपर्ने बताएका थिए । ‘तपाई कसरी बस्ने र कसरी काम…