तान्जानिया, असोज ५ । तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । एक सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएअनुसार दुर्घटनामा २ सय भन्दा बढी व्यक्ति डुबेको आशंका गरिएको छ । सय जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ३२ जनाको अवस्था चिन्ताजनक छ । सो डुंगामा चार सय…