Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


सिक्किमका मुख्यमन्त्री भन्छन्– नेपालले हामीबाट सिक्नुपर्छ

तर सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले सिक्किमबाट नेपालले प्रशस्त कुरा सिक्न सक्ने बताएका छन् । उनले सिक्किमको विकास नेपालका लागि अनुकरणीय हुने बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित दुई दिवसीय तृतीय अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चाम्लिङले विश्वका कुना–कुनामा नेपाली समुदाय पाइने चर्चा गरे । कयौं विषयमा विभिन्न समुदायमा स्वाभिमान…