वासिंटन, जेठ १८ । युरोपेली संघ, मेक्सिको र क्यानडाबाट गरिने स्टील र एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयलाई ती देशहरुले आपत्ति जनाएका छन् । बिहीबार रातिबाटै लागू हुने गरी स्टील आयातमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाइने निर्णय अमेरिकाले गरेपछि बेलायतसहितका अमेरिकका मित्र राष्ट्रले नै आपत्ति जनाएका हुन् । असन्तुष्ट युरोपेली संघ र…