राजस्थान, कार्तिक ७ । भारतको राजस्थानमा ३१ वटा डाँडा गायब भएको विषयलाई लिएर सर्वोच्च अदालतले गम्भीर चासो प्रकट गरेको छ । राजस्थानको अरावलीस्थित पहाडी क्षेत्रमा अवैध खनन् भइरहेका कारण ३१ वटा डाँडा मासिएको भन्दै अवैध खनन् रोक्न मागसहित दायर मुद्दामाथि अदालतले सुनुवाई गरेको हो । अदालतले ४८ घण्टाभित्र त्यस्ता अवैध खनन् बन्द गर्न निर्देशनसमेत दिएको…